फर्म, समूह वा सहकारीको नाम:
विपासा अनन्पुर्ण भेैसी तथा कृषि फर्म
कार्यक्रमको नाम:
प्लास्टिक २ वटा स्प्रे १ वटा
के हुदैछ ?:
तरकारी व्यावसायिक रूपमा गदै आउनु भएकाे
किसानको प्रतिक्रिया:
फर्म अनुगमन गर्न आउँदा धेरेै राम्रो लाग्यो ।
भ्रमण कर्ताको सिफारिस:
सम्पूर्ण कृषि सामाग्री खरिद गरि सक्नु भएकाे छ ।भुक्तानी गरिदिनुहुनको लागि अनुरोध गरिन्छ