फर्म, समूह वा सहकारीको नाम:
काँहु सिस्नेरी एग्रो फर्म
कार्यक्रमको नाम:
गोब्रे च्याउ र कन्ये च्याउ उत्पादन अनुगमन
के हुदैछ ?:
काहु सिस्नेरी एग्रो फार्म पोखरा ११मा उत्पादीत आजभोली गोब्रे/ डल्ले/ बटन च्याउ उत्पादन, चिस्यान सुबिधा सहितको संरचना भित्र यो बर्ष ३००० केजी उत्पादन भएको छ | पोखरा कन्ये च्याउमा आत्मनिर्भर भए पनि डल्ले च्याउ आयात गर्दै आएको र कन्ये च्याउले उचित मुल्य नपाएर लगभग १५०००० रुपैया वरावरको घाटा वेहोर्नुपरेको देखियो
किसानको प्रतिक्रिया:
हाईटेक प्रविधिको प्रयोग बाट गोब्रे च्याउ र प्लास्टिक घर निर्माण गरि कन्ये च्याउ त्पादन गरिएको जसमा गोव्रे च्याउको मुल्य सधै एभ्रेज रहनेहुनाले घाटा वेहोर्नु नपरेको र कन्ये च्याउमा वजार मुल्य खस्किरहने हुनाले घाटा वेहोर्नुपरेको भएपनि पोखरा महानगरले तोकेको न्युनर्तम समर्थन मुल्यले कृषकलाई धेरै राहत भएको|
भ्रमण कर्ताको सिफारिस:
पोखरामा गोब्रे च्याउको माग धेरै भएकोले निरन्तर उत्पादनमा लाग्न सुझाव,आवश्यक प्राविधिक सर सल्लाहको लागि सम्पर्क गरिराख्ने |