भ्रमण गर्नेको नाम: 

  • पुस्पा नेपाली

भ्रमण गरेको मिति: आषाढ़ ९, २०८१

भ्रमण गरेको स्थान: 

पोखरा 25 तल्लो हेम्जा

फर्म, समूह वा सहकारीको नाम: 

हरि शिब कृषि तथा पशु फर्म

सम्पर्क व्यक्तिको नाम: 

शिब बहादुर कार्की

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9866058216

कार्यक्रमको नाम: 

स्प्रे १ वटा

के हुदैछ ?: 

तरकारी खेती गदै हुनुहुन्छ ।

किसानको प्रतिक्रिया: 

राज्यले यसरी सबै कार्यक्रमको अनुगमन गर्नु पर्छ । सबै ठाँउमा बल्ल केही कुराकाे दुरुपयोग हुँदैन

भ्रमण कर्ताको सिफारिस: 

स्प्रे खरिद गर्नु भएकाे छ भुक्तानी गरिदिनुहुन्को लागि अनुराेध गरिन्छ ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: