सूचनाहरु

पोखरा महानगरपालिकामा आर्थिक बिकास महाशाखा कृषि बिकास शाखाको आ.ब. २०८०-८१ को लागि कृषि कार्यक्रम माग सम्बन्धी सुचना -मिति २०८० असोज १६ गते सम्म आवेदन दिने सकिने - अनलाइन मार्फत पनि आवेदन दिन सकिनेछ सो को लागि यो लिंक https://apms.pokharakrishi.com/node/add/program-demand-form || Wednesday, August 30, 2023

गोठे मल/प्राङ्रारिक मल/जीवाणु मल उत्पादक तथा बितरक लाई सुचिकृत को लागि मापदण्ड तथा फर्मेट || Tuesday, August 29, 2023

गोठे मल/प्राङ्रारिक मल/जीवाणु मल उत्पादक तथा बितरक लाई सुचिकृत सम्बन्धि सुचना || Tuesday, August 29, 2023

कृषि बिकास निर्देशनालय पोखरा को कोल्ड रुम, संकलन केन्द्र निर्माण समबन्धी सूचना मिति २०८०/०६/०६ गतेसम्म आबेदन दिन सकिने || Sunday, August 27, 2023

पोखरा महानगरपालिकामा कृषि उपजको न्युनतम समर्थन मूल्य खरिद तथा ब्यबस्थापन कार्यक्रममा सूचीकरण सम्बन्धी सुचना || Thursday, August 24, 2023

पोखरा महानगरपालिकाले आ.ब २०८०- ८१ को लागि सुचिकृत रासायनिक मल बिक्रेतालाई तोकेको कोटा विवरण || Friday, July 28, 2023

पोखरा महानगरपालिकाले आ.ब २०८०-८१ को लागि तोकेको रासायनिक मलको मूल्य विवरण || Friday, July 28, 2023

रासायनिक मल बिक्री वितरणका लागि बिक्रेता प्रमाण पत्र नवीकरण सम्बन्धी सूचना || Tuesday, July 25, 2023

५० % लागत साझेदारिमा सयपत्री फुलको बिउ माग गर्ने कृषक को विवरण समबन्धमा, येही मिति २०८० साल असार ३० गते दिउसो १२:३० बजे ब्यबसाय प्रबर्दन केन्द्र मा सयपत्री खेति सम्बन्धि अभिमुखीकरण तथा बिउ वितरण हुँदै छ उपस्थितिको लागि अनुरोध छ || Friday, July 14, 2023

पोखरा महानगरपालिकाको ५० % अनुदनमा फलफुल बिरुवा वितरण सम्बन्धी विवरण, कृषि महाशाखा वा कृषि सेवा केन्द्र मा सम्पर्क गरि २ दिन भित्र बिरुवा लिन आउनुहुन अनुरोध छ || Monday, July 3, 2023

Pages