सूचनाहरु

पोखरा महानगरपालिका कृषि महाशाखामा आ.व २०७९/८० को लागि प्राप्त आवेदनको आधारमा कृषि उत्पादन सामाग्री को लागि छनौट विवरण, मिति २०७९/११/११, १५ दिन भित्र महाशाखामा सम्पर्क गर्नुहोला, तोकिएको मापदण्ड अनुसार हुनेछ || Thursday, February 23, 2023

खाधान्न आत्मनिर्भर कार्यक्रम अन्तर्गत पोखरा महानगरमा चैते धान प्रबर्दन कार्यक्रम, २०७९-१०-२० मा प्रकाशित फाल्गुण १५ सम्म आवेदन दिन सकिने || Friday, February 3, 2023

पोखरा महानगरपालिका तरकारी खेति आत्मनिर्भर कार्यक्रम अन्तर्गत प्रकाशित सूचना अनुसार प्रोत्साहन सहयोग को लागि आवेदन फर्मेट विवरण || Friday, February 3, 2023

खाधान्न आत्मनिर्भर कार्यक्रम अन्तर्गत पोखरा महानगरमा मकै खेति प्रबर्दन कार्यक्रम, २०७९-१०-२० मा प्रकाशित फाल्गुण मसान्तसम्म सम्म आवेदन दिन सकिने || Friday, February 3, 2023

कृषि ज्ञान केन्द्र कास्कीको ग्रामिण पोषण सुरक्षण, विपन्न बस्तीमा मुख्यमन्त्री र संघ सशर्त कार्यक्रमको सूचना मिति २०७९ /१०/१० मा प्रकाशित आबेदन दिन सकिने समय १५ दिन भित्र || Sunday, January 29, 2023

पोखरा महानगरपालिकाको सुन्तला बगैचा ब्यबस्थापान सम्बन्धि सुचना मिति २०७९ /१०/०५ मा प्रकाशित आबेदन दिन सकिने समय २०७९/११/१५ || Sunday, January 29, 2023

पोखरा महानगरपालिका भित्र मौसमी, बेमौसमी तथा प्लास्टिक घर निर्माण को लागि प्रोत्साहन सहयोग सम्बन्धि सुचना - प्रकाशन मिति २०७९/१०/१२ आबेदन दिने समय २०७९ फाल्गुण मसान्तसम्म || Sunday, January 29, 2023

पाडी र बाच्छी हुर्काएर घरमै ब्याएको को लागि प्रोत्साहन अनुदान सम्बन्धि सूचना २०७९ माघ १० || Sunday, January 29, 2023

पोखरा महानगरपालिकाको पाडी र बाच्छी हुर्काएर प्रोत्साहन अनुदान सम्बन्धि सूचना मिति २०७९ साल माघ १० गते प्रकाशित २१ दिन भित्र आवेदन दिनुपर्ने || Sunday, January 29, 2023

पोखरा महानगरपालिका कृषि महाशाखाको मकै बिउ वितरण सम्बधि सूचना, सुचना प्रकाशन मिति २०७९ माघ ५ गते आवेदन दिने अन्तिम समय २०७९ माघ मसान्त सम्म || Monday, January 23, 2023

Pages