कार्यक्रमको नाम:
हाते ट्याक्टर वितरण कार्यक्रम अनुगमन
के हुदैछ ?:
पोखरा महानगरपालिका वार्ड २२ को सहयोगमा कृषि संजाल २२ को समन्वयमा ५०% लागत साझेदारीमा २७ वटा पेट्रोल इन्जिनको मिनिटिलर बितरण भएको छ,
किसानको प्रतिक्रिया:
प्राप्त अनुदानको मिनिटिलर नजिकैको छिमेकीलाई पनि तोकिएको भाडा लियर प्रयोग गर्न दिनुपर्ने, उत्पादनकेन्द्रित हुनुपर्यो
भ्रमण कर्ताको सिफारिस:
आगामी दिनमा उत्पादनको आधारमा अनुदान उपलब्ध गर्नुपर्नेमा जोड