भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: पुष १२, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २१

फर्म, समूह वा सहकारीको नाम: 

पोखरा २१ सुन्तला खेती क्षेत्र

कार्यक्रमको नाम: 

सुन्तला बालीमा रोग किरा प्रभाव तथा अवस्था मुल्यांकन

के हुदैछ ?: 

गत बर्ष पोखरामा परेको असिनाले सुन्तला बालिमा पारेको क्षतीले यो बर्ष उत्पादनमा उल्लेख्य उत्पादनमा कमि आएको छ पोखरा २१ फेदिपाटन र मासपाटनममा |

किसानको प्रतिक्रिया: 

गत बर्ष धेरै सुन्तला बेच्नुहुने प्रकाश पौडेल ज्युले यो बर्ष रु ४ लाखमा बिक्री गर्नुभएछ, त्यो पनि कोल्टे परेर असिनाबाट जोगिएको भेगबाट फलेको सुन्तला हो पोखरा २१ फेदिपाटन र मासपाटन क्षेत्रमा २०३२ साल कृषि बर्षको अवसरमा जेटिए को प्रत्यक्ष निगरानी ३ क्युबिक मिटरको खाल्डा खनेर कृषि कार्यलयले उपलब्ध गराएको बिजु बिरुवा रोपिएको रहेछ त्यसपछी क्रमशः सुन्तला क्षेत्र बिस्तार गरिएको, कलमी बिरुवाको प्रयोग, केही स्थानमा मासिदै गएको, कतै थपिएको अवस्था हो

भ्रमण कर्ताको सिफारिस: 

महानगरपलिकाको सुन्तला बगान ब्यबस्थापन अभियानले फेरि बोटहरुको अवस्था पनि सुधारिएको छ |

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: