भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: फाल्गुन १६, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा १३

फर्म, समूह वा सहकारीको नाम: 

वडा कृषि सञ्जाल १३

सम्पर्क व्यक्तिको नाम: 

नरेन्द्र अधिकारि

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9856083636

कार्यक्रमको नाम: 

कार्यालयवाट २०८०/०८१ मा छनाैट भएका कृिषि यान्त्रीकरण र उत्पादन सामाग्री को अनुगमन

के हुदैछ ?: 

सामाग्रीको खरिद गरि कृषकहरुलाइ वितरण गरि प्रयोगमा आएको

किसानको प्रतिक्रिया: 

कृषि महाशाखाले कृषकका लागि राम्रो काम गरेको काममा सहजता यस्ता कार्यक्रमलाइ निरन्तरता दिनुपर्ने

भ्रमण कर्ताको सिफारिस: 

अनुदान लिएपछी कृषि उत्पादनमा वृद्दी गर्ने, कृषि पेशालाइ निरन्तरता दिनुहुने

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: