भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: फाल्गुन २९, २०८०

भ्रमण गरेको स्थान: 

दोपहरे वार्ड नं २१

फर्म, समूह वा सहकारीको नाम: 

सुन्तला वगैचा व्यवस्थापन अनुगमन

सम्पर्क व्यक्तिको नाम: 

उमानाथ सुवेदी

कार्यक्रमको नाम: 

सुन्तला वगैचा व्यवस्थापन

के हुदैछ ?: 

सुन्तला वगैचामा वोर्डोपेष्ट लगाएको मल तथा मल्चिङ को प्रयोग भएको धेरैले स्प्रे नगरेको

किसानको प्रतिक्रिया: 

महानगरपालिका ले किसानको लागि राहातको काम गरेको अनुगमन गरि सेवा सुविधा दिनु झनै प्रभावकारी हुने भनि प्रतिक्रिया पाईयो

भ्रमण कर्ताको सिफारिस: 

सुन्तला बाट राम्रो उत्पादन लिन वैगैचा व्यवस्थापन सिचाई,मलखाद,वोर्डोपेष्ट,स्प्रे र मल्चिङ गर्नु आवश्यक हुने र राम्रो उत्पादन लिन सकिने ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

उमा पुन 

भ्रमणको फोटोहरु: