भ्रमण गर्नेको नाम: 

  • पुनम देवि कुवँर

भ्रमण गरेको मिति: चैत्र ५, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २३ नौबिसे

फर्म, समूह वा सहकारीको नाम: 

नौबिसे कृशि तथा पशुपन्क्षि फर्म

सम्पर्क व्यक्तिको नाम: 

हितमान बि.क

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9806770633

कार्यक्रमको नाम: 

कृषि उत्पादन सामाग्री

के हुदैछ ?: 

२थान प्लास्टिक, १ थान इलेक्ट्रिक स्प्रेयर

किसानको प्रतिक्रिया: 

कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो। तरकारि खेति गर्ने कृशकहरुलाई पनि तरकारिको बिउहरु पनि ५०% अनुदानमा पाउन पाय अझ राम्रो हुने बताउनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

प्लास्टिक घर भित्र झारपात व्यवस्थापनमा अलिक ध्यान दिनु हुन भनियो।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: