कार्यक्रमको नाम:
प्लास्टिक १ वटा मल्चिङ प्लास्टिक १ स्प्रे १ थाेपा सिचाई १
के हुदैछ ?:
तरकारी व्यावसायिक रूपमा गदै आउनु भएकाे फर्म बिस्तार गदै
किसानको प्रतिक्रिया:
फर्म अनुगमन गर्न आउँदा धेरेै राम्रो लाग्यो ।
भ्रमण कर्ताको सिफारिस:
सम्पूर्ण कृषि सामाग्री खरिद गरि सक्नु भएकाे छ ।