भ्रमण गरेको स्थान:
पोखरा ११ काहुँडाडा (न्यास)
कार्यक्रमको नाम:
कार्यालय वाट आ.व २०८०/०८१ मा छनौट गरिएको कृषि यान्त्रीकरण र उत्पादन सामाग्री को अनुगमन
के हुदैछ ?:
सामाग्रीको (मिनीतीलर एक र सिलपोलिन प्लाष्टीक तीन थान र दुइृ वटा मौरी घार) खरिद गरि प्रयोगमा आएको
किसानको प्रतिक्रिया:
कृषि महाशाखाले कृषकका लागि राम्रो काम गरेको काममा सहजता भएको र यस्तो कार्यक्रमलाइ निरन्तरता दिनुपर्ने
भ्रमण कर्ताको सिफारिस:
कार्यालय वाट आ.व २०८०/०८१ मा छनौट गरिएको कृषि यान्त्रीकरण र उत्पादन सामाग्री खरिद गरिसकि कृषकलाइ वितरण गरिसकेकोले भुक्तानीकोलागी उपयुक्त