भ्रमण गर्नेको नाम: 

  • उमा पुन

भ्रमण गरेको मिति: चैत्र ४, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा-१५

फर्म, समूह वा सहकारीको नाम: 

वडा कृषि सञ्जाल १५

सम्पर्क व्यक्तिको नाम: 

लोक वहादुर राना

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9857060395

कार्यक्रमको नाम: 

कार्यालय वाट आ.व २०८०/०८१ मा वितरण गरिएको कृषि यान्त्रीकरण र उत्पादन सामाग्री को अनुगमन

के हुदैछ ?: 

सामाग्रीको खरिद गरि कृषकहरुलाई वितरण गरि प्रयोगमा आएको

किसानको प्रतिक्रिया: 

कृषि महाशाखाले कृषकका लागि राम्रो काम गरेको काममा सहजता यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने

भ्रमण कर्ताको सिफारिस: 

कृषि उत्पादन तथा यान्रिकरण(प्लाष्टिक ५ वटा र असिना छेक्ने जालि २ मिनीतिलर १ मौरी घार ५ र स्प्रे २ र मल्चिङ्ग) खरिद गरिसकेकोले भुक्तानीको लागी उपयुक्त

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: