भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: चैत्र २७, २०८०

भ्रमण गरेको स्थान: 

वडा नं २६

फर्म, समूह वा सहकारीको नाम: 

वि मु अधिकारी च्याउ फर्म

सम्पर्क व्यक्तिको नाम: 

हरिमाया अधिकारी

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9827160004

कार्यक्रमको नाम: 

च्याउ फर्म अनुगमन

के हुदैछ ?: 

कन्ये च्याउको उत्पादन भईरहेको

किसानको प्रतिक्रिया: 

कृषकले बजारमुल्य एकदमै कम पाईरहेको ।

भ्रमण कर्ताको सिफारिस: 

बजार मुल्य कम भएमा न्युनतम समर्थन वापत महानगरले कार्यक्रम राखेको हुदाँ विक्रि गरेको च्याउ परिमाण सहित विल भरपाई पेश गर्नुहुन र च्याउ उत्पादनलाई निरन्तरता दिनुहुन ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

विष्णु  भट्टराई

उमा पुन 

 

 

भ्रमणको फोटोहरु: