फर्म, समूह वा सहकारीको नाम:
सुन्तला उत्पादन गर्ने कृषक
के हुदैछ ?:
फलेका सुन्तलामा बडो मिस्चर छर्ने , बडो पेन्ट लगाउने मल हाल्ने र छापो प्रयोग गर्ने काम भैरहेको
किसानको प्रतिक्रिया:
सुन्तलाका बिरुवा मरेका सिचाईको सुबिधा नभएको ले आबस्यक बेबस्था गर्नु पर्ने
भ्रमण कर्ताको सिफारिस:
सुन्तालाको बोट काट छाट गर्नु पर्ने, झारपात हटाउनु पर्ने