फर्म, समूह वा सहकारीको नाम:
वडा स्तरीय कृषि सन्जाल समूह
कार्यक्रमको नाम:
चैते धान खेती अनुगमन प्रोत्साहन रकम अनुदान वितरणको लागि।
के हुदैछ ?:
चैते धानको बेर्ना तयारी गरि बेडबाट खेतमा रोपिएको छ। केहि खेतमा रोप्न बाकी छ। सिंचाइको अभावमा रोपाइ बिस्तारै हुदैछ ।
किसानको प्रतिक्रिया:
धानको बेर्ना राम्रो उमृएको छ। समयमै बीउ उपलब्ध भएको छ। बिउको उमारशक्ति राम्रो आएको छ।
भ्रमण कर्ताको सिफारिस:
खेतमा बेर्ना रोप्दा दुरी मिलाएर रोप्न सल्लाह दिइएको छ।रोग किराको जोखिम देखिएकोले समयमै केही परामर्शहरु उपलब्ध गराइएको छ।