के हुदैछ ?:
आलु लगाएको 2 महिना पुरा भएको, पहिलो गोडाई,सिंचाइ तथा १पटक ढुसीनाशक स्प्रे गरी सकिएको।
किसानको प्रतिक्रिया:
अझै ढुसीनाशक छर्नु पर्ने भएको हुँदा कार्यालय बाट केही सहयोग भए हुने थियो भन्ने कुरा राख्नु भयो। आलुको बोटहरू एकनासको नभएका कुरा पनि बताउनु भयो
भ्रमण कर्ताको सिफारिस:
ढुसी नाशक स्प्रे गर्ने तथा potato special को प्रयोग गर्न सिफारिस गरियो।