के हुदैछ ?:
खेतीयोग्य जमिनको आसपास भएका ठुला बोट काटीएको, अब जे सी बी लगाई गह्रा सुधार गर्ने।
किसानको प्रतिक्रिया:
खेतीयोग्य जमीन खेर गईरहेको हुँदा गह्रा सुधार गरी खेती गर्ने।
भ्रमण कर्ताको सिफारिस:
3 वर्ष अघि सम्म धान लगाई राखिएको र हाल झाडी भएर रहेको जग्गालाई गह्रा सुधार गरी धानबाली र निगुरो खेती गर्ने बताउनु भएको हुँदा जे सी बी लगाई गह्रा सुधार गर्न सिफारिस दिन सकिने देखिन्छ