भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: बैसाख २६, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २६

फर्म, समूह वा सहकारीको नाम: 

काक्रो बालिमा आइ पि एम कृषक पाठशाला पोखरा २५

कार्यक्रमको नाम: 

काक्रो बालिमा आइ पि एम कृषक पाठशालामा थाक्रो ब्यबस्थापन

के हुदैछ ?: 

काक्रो बालिमा आइ पि एम कृषक पाठशालामा थाक्रो ब्यबस्थापन बारे प्रबिधि सिकाउदै महानगर कृषि प्राबिधिक टिम

किसानको प्रतिक्रिया: 

कृषक पाठशाला निरन्तर संचालन हुनुपर्ने

भ्रमण कर्ताको सिफारिस: 

काँक्रा बालीमा पहेलो टासिने पासोमा फाइदाजनक किरा धेरै टासिएको पाइएमा हटाउने, जस्तो Hover Fly, यो फाइदा जनक हो परागशेचनमा सहयोग गरि उत्पादन वृद्धि मा सहयोग गर्छ भने येस्को लार्भाले लाही किरालाइ खान्छ त्यसैले यो फाइदाजनक हो तर Fruit fly जुन कम्मर छिनेको हु

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-मनहर कडरिया छवी शर्मा तिमिल्सिना दामोदर अधिकारी सुरोज चिलुवाल 

भ्रमणको फोटोहरु: