भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: भाद्र १, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा १६

फर्म, समूह वा सहकारीको नाम: 

किसान बजार ठुलीपोखरी पोखरा १६, १९

कार्यक्रमको नाम: 

स्थानीय उत्पादनलाई प्रबर्द्धन

के हुदैछ ?: 

किसान बजार ठुलीपोखरी पोखरा १६, १९ मा ताजा स्थानीय उत्पादन सुपथ दरमा नियमित बिक्रीवितरण भइरहेको छ, कृषि संजाल १६ र १९ को प्रयास सर्हानीय छ,

किसानको प्रतिक्रिया: 

सामाग्री अनुदानलाई उत्पादनमा बदलौ, सबै लागौं

भ्रमण कर्ताको सिफारिस: 

स्थानीय उत्पादनलाई प्रबर्द्धन गरौ

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

मनहर कडरिया

दामोदर अधिकारी

छवी शर्मा तिमिल्सिना 

सुरोज चिलुवाल  

भ्रमणको फोटोहरु: