भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: मंसिर १३, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २२

फर्म, समूह वा सहकारीको नाम: 

पोखरा २२ उल्लेरी कृषक इश्वरी प्रसाद ढकाल

सम्पर्क व्यक्तिको नाम: 

इश्वरी प्रसाद ढकाल

कार्यक्रमको नाम: 

कृषि उपज केन्द्रमा यो बेला पनि केही घिरौला र काक्रो आएका छन, सामान्य फ्रेस हाउसमा दैनिक ५० प्रतिशत उपभोग घटेको गुनासो थियो च्याउ को मूल्य नपाएकै कारण उत्पादकले उत्पादन घटाउनुपर्यो |

के हुदैछ ?: 

स्थानीय उत्पादन बढदै छ, बजारीकरण अभियान चल्दै छ पोखरा २२ उल्लेरी मा ५००० बोट काउली रोप्नुभएका कृषक इश्वरी जि को गुनासो सोचेजस्तो मूल्य पाइएन |

किसानको प्रतिक्रिया: 

उत्पादन लागत बढ्दै जाने तर मुल्य कम पाएको, उत्पादनको खपतमा कमी हुँदा बजारीकरणमा समस्या रहेको देखियो |

भ्रमण कर्ताको सिफारिस: 

नया स्थापना भएका बजार संग कृषकहरु जोडिन पर्यो | बजारको माग अनुसार उत्पादन गर्नुपर्ने |

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: