भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: फाल्गुन १६, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा ११

फर्म, समूह वा सहकारीको नाम: 

न्यू नेपाल वि किपिङ्ग तथा फलफूल तरकारी फर्म

सम्पर्क व्यक्तिको नाम: 

रामचन्द्र आचार्य

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9860531224

कार्यक्रमको नाम: 

कार्यालयवाट वितरण गरेको माैरी घार खरिद छ छैन अनुगमण

के हुदैछ ?: 

माैरि घार खरिद गरि प्रयोगमा आएको

किसानको प्रतिक्रिया: 

कृषि महाशाखाले कृषकका लागि राम्रो काम गरेको जसले कृषकलाइ हाैसला प्राप्त भएको

भ्रमण कर्ताको सिफारिस: 

माैरि पालन एकदम सहज र आम्दानीको हिसावले फाइदजनक भएकाले निरन्तरता दिनुहुन

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: