भ्रमण गर्नेको नाम: 

  • रामचन्द्र पौडेल

भ्रमण गरेको मिति: चैत्र ५, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २६

फर्म, समूह वा सहकारीको नाम: 

जुनतारा कृषक समुह

सम्पर्क व्यक्तिको नाम: 

पदम बहादुर विश्वकर्मा / बलराम सापकोटा

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9806118148

कार्यक्रमको नाम: 

मिनीटिलर,प्लाष्टिक,स्प्रेयर,असिना छेक्ने जाली खरिद गरेको अनुगमन |

के हुदैछ ?: 

मिनीटिलर खरिद गरीसकेर जोत्न सुरु तथा अन्य उत्पादन सामाग्री उपयोग गर्नुभएको | |

किसानको प्रतिक्रिया: 

कृषि कार्यमा सहज भएको |

भ्रमण कर्ताको सिफारिस: 

कृषि विकास शाखा बात भुक्तानीको लागि सिफारिस |

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-शिव सिंह धामी 

भ्रमणको फोटोहरु: