भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: चैत्र २२, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २६

फर्म, समूह वा सहकारीको नाम: 

शोभा अर्गानीक मल्टि एग्रो फर्म

सम्पर्क व्यक्तिको नाम: 

शुष्मा गहतराज

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9817172271

कार्यक्रमको नाम: 

च्याउ उत्पादन अनुगमन

के हुदैछ ?: 

च्याउ उत्पादन भईरहेको र बजार मुल्य न्युन भएको ।

किसानको प्रतिक्रिया: 

उत्पादन धेरै भई बजार मुल्य कम हुदै आएको ।

भ्रमण कर्ताको सिफारिस: 

बजार मुल्य न्युन भएमा कृषि महाशाखाले न्युनतम समर्थन रकम तोकेको हुदाँ आवश्यक प्रक्रिया गरि विल भर्पाई साथ पेश गर्नुहुन ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-छवि तिमिल्सिना

दयाराम वि क

विमला शर्मा ढकाल

विष्णु भट्टराई

 

भ्रमणको फोटोहरु: