सूचनाहरु

पोखरा महानगरपालिका कृषि महाशाखामा आ.ब २०७९/८० मा आलुको बिउ माग गर्ने कृषक हरुलाई ७ दिन भित्र तोकिएको स्थान वा संस्था वा ब्याक्ति संग समन्वय गरि ५० % अनुदानमा ( बिउ आलु को मूल्य प्रति केजी रु ७०, सो को ५० % अनुदान ले किसानले तिर्नुपर्ने रु ३५ ) लैजानुहुनको लागि यो सूचना प्रकाशन गरिएको छ || Thursday, November 3, 2022

सघन रुपमा ब्यबसाय बिकासमा सहजीकरण ( Business Incubation ) सम्बन्धि सूचना प्रकाशित मिति २०७९ भाद्र २३ गते आवेदन दिने अन्तिम मिति २०७९ असोज ६ गते सम्म || Tuesday, September 13, 2022

सघन रुपमा ब्यबसाय बिकासमा सहजीकरण ( Business Incubation ) को लागि फर्मेट || Tuesday, September 13, 2022

स्थानिय कच्चा पदार्थमा आधारित उधोग प्रशोधन को लागि सहयोग समबन्धि सुचना प्रकासन मिति २०७९ भाद्र १६ गते, आवेदन दिने समय ३० दिन || Sunday, September 11, 2022

एक सहकारी एक उत्पादन कार्यक्रम को सूचना, प्रकाशन मिति २०७९ भाद्र १६, आवेदन दिने समय ३० दिन || Sunday, September 11, 2022

कृषि बिकास निर्देशनालयको मिति २०७९ भाद्र १६ गते प्रकाशित सूचना ३० दिन भित्र आवेदन दिनुपर्ने मिति २०७९ असोज १४ गते सम्म || Sunday, September 11, 2022

कृषि स्नातक प्राबिधिक अधिकृत छैटौं तहको सिफारिस सम्बन्धी सूचना || Sunday, September 11, 2022

उध्धमशिलता, ब्यबसाय प्रबर्दन को लागि स्टार्ट अप अनुदान सहयोग सूचना प्रकाशन मिति २०७९/५/२४ आवेदन दिने समय ७ दिन || Sunday, September 11, 2022

पोखरा महानगरपालिका कृषि तथा पशु बिकास महाशाखाको आ.ब २०७९/८० को कार्यक्रम माग सम्बन्धी सूचना , आबेदन दिने समय २०७९ असोज २५ गते सम्म || Monday, August 29, 2022

कृषि स्नातक प्राबिधिक दरखास्त सम्बन्धि सूचना २०७९ || Monday, August 22, 2022

Pages