सूचनाहरु
५० % लागत साझेदारिमा सयपत्री फुलको बिउ माग गर्ने कृषक को विवरण समबन्धमा, येही मिति २०८० साल असार ३० गते दिउसो १२:३० बजे ब्यबसाय प्रबर्दन केन्द्र मा सयपत्री खेति सम्बन्धि अभिमुखीकरण तथा बिउ वितरण हुँदै छ उपस्थितिको लागि अनुरोध छ ||
Friday, July 14, 2023
पोखरा महानगरपालिकाको ५० % अनुदनमा फलफुल बिरुवा वितरण सम्बन्धी विवरण, कृषि महाशाखा वा कृषि सेवा केन्द्र मा सम्पर्क गरि २ दिन भित्र बिरुवा लिन आउनुहुन अनुरोध छ ||
Monday, July 3, 2023
पोखरा महानगरपालिका ब्यबसाय प्रबर्द्धन केन्द्र अन्तर्गत युवा स्वरोजगार कार्यक्रमको लागि छनौट गरिएको विवरण ||
Wednesday, June 14, 2023
पोखरा महानगरपालिका आर्थिक बिकास क्षेत्र (पर्यटन, कृषि, पशुपन्छी, सहकारी, उधोग, रोजगारी सिर्जना, व्यवसाय प्रबर्द्धन) मा आ.ब. २०८०/८१ को लागि प्रस्तावित योजना माग सम्बन्धमा ||
Friday, June 2, 2023
पोखरा महानगरपालिकाले तोकेको कृषि उपजको न्युनतम समर्थन मूल्य विवरण ||
Friday, May 26, 2023
पोखरा महानगरपालिकामा चैते धान खेति प्रबर्दन कार्यक्रम को क्षेत्र बिस्तारको आधारमा प्रोत्साहन सहयोग कार्यक्रम ||
Sunday, May 21, 2023
ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED Project) स्टार्टअप अनुदानका लागि संयुक्त प्रोफाइल पेश गर्ने फर्मेट ||
Tuesday, May 16, 2023
ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED Project) स्टार्टअप अनुदानका लागि संयुक्त प्रोफाइल पेश गर्ने सूचना आवेदन दिन सकिने २०८० जेष्ठ ९ गतेसम्म ||
Tuesday, May 16, 2023
मुख्य कृषि उपजको न्युनतम मूल्य निर्धारण र कृषि उत्पादन सामग्री तथा उपभोगयोग्य कृषि उपजको मापदण्ड निर्धारण २०७९ ||
Thursday, May 11, 2023