सूचनाहरु
पोखरा महानगरपालिकाभित्र ५० % अनुदानमा बर्षे धान वितरण कार्यक्रम सम्बन्धी सूचना, आवेदन दिने समय २०८१ बैशाख ५ गते सम्म यो पटका माग गर्न सकिने जातहरु धानको जातहरु : पोखरेली जेठोबुढो, खुमल-१०, सुख्खा धान, बहुगुणी-१, रामधान, कालो झिनुवा, वयर्नी, अनदी, पहले, एक्ले - जातहरुको जाकारिको लागि यो लिंक हेर्नुहोला https://pokharakrishi.gov.np/agri-advisory-service/28974 अनलाइन आवेदनको लागि यो लिंक क्लिक गरि घरबाटै आवेदन दिन सकिन्छ, किसान सुचिकरण अनिवार्य हुनुपर्नेछ https://apms.pokharakrishi.com/node/add/agri-prodn-materials-demand ||
Thursday, April 4, 2024
मिति २०८०/११/२३ को पोखरा महानगरपालिका कृषि ब्यबसाय प्रबर्दन समितिको बैठकको निर्णयहरु साथै १५ दिन भित्र कृषि बिकाश शाखामा आइ सम्झौता गर्नुहुन अनुरोध छ l ||
Wednesday, March 6, 2024
कौशि क्वीन पोखरा २०८० को लागि प्राप्त अबेदनको बिवरण ||
Tuesday, January 30, 2024
ग्रामिण उधम तथा आर्थिक बिकास आयोजना को स्टार्ट अप अनुदान को अनुदान सम्बन्धी सुचना ||
Friday, January 26, 2024
मकै बिउ माग सम्बन्धि पोखरा महानगरपालिका कृषि बिकाश शाखाको सुचना ||
Monday, January 22, 2024
मकै बिउ उत्पादन तथा मकै बालि प्रबर्दन कार्यक्रम सम्बधि कृषि ज्ञान केन्द्र कास्कीको सूचना - प्रकाशन मिति २०८०-९-२६ आवेदन दिन सकिने समय २०८०-१०-१७ ||
Wednesday, January 17, 2024
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यन्वयन इकाई, कास्कीले आर्थीक बर्ष २०८०-८१ को लागि छनौट गरेको कार्यक्रमको बिबरण ||
Wednesday, January 17, 2024
माघे सक्रान्ति को अवसरमा पोखरा १७ महतगौडा ढुंगेसाघु मेला परिसरमा हुन लागेको कन्दमुल प्रदर्शनी, परिकार प्रदर्शनी तथा जैविक विविधत केन्द्रित गित प्रतियोगितामा सहभागिताको लागि अनुरोध ||
Tuesday, January 9, 2024
पोखरा महानगरपालिकाको सुन्तला बगैचा ब्यबस्थापन सम्बन्धी सूचना प्रकाशन मिति २०८० पुष २४ गते आबेदन दिन सकिने अन्तिम मिति २०८० माघ मसान्त सम्म , २९ गते सम्म ||
Tuesday, January 9, 2024
पोखरा महानगरपालिकाको चैते धान प्रबर्दन सहयोग सम्बधी सूचना प्रकाशन मिति २०८० पुस २४ गते आवेदन दिने सकिने अन्तिम मिति २०८० माघ १५ गते सम्म ||
Tuesday, January 9, 2024